वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी (जीवनीसहित)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन् । वादी समुदायबाट मन्त्री बनेको उनी पहिलो हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
