SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

अमेरिकासँग सहकार्य बढाउन चीनको पहल

विश्वका दुई ठुला अर्थतन्त्रबिच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको स्पष्ट गरेको छ ।