SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०९:३६ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा भारी वर्षा र बाढी:  ५ जनाको मृत्यु, ६ घाइते

अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाले अचानक बाढी ल्याउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।