SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

ऊर्जाबाट कोही पनि वञ्चित नहोस्: ऊर्जा मन्त्री श्रेष्ठ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् ।