प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
