SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

नवनियुक्त प्रधानमन्त्री शाहलाई काँग्रेसको बधाई

नेपाली काँग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना  दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।