SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

भारतका विदेश मन्त्री डा जयशङ्करद्वारा परराष्ट्र मन्त्री खनाललाई बधाई

भारतका विदेश मन्त्री डा एस जय शङ्करले नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।