SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

कपिलवस्तुको बाणगंगामा खुर्पा प्रहारबाट एक जनाको हत्या

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियामा खुर्पा प्रहारबाट एक जनाको हत्या भएको छ ।