SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ १२:०० PM · 1 मिनेट पढाइ

निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो निवासमा फर्किएकी छन् ।