SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ ।