SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०४:२० PM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पोखरेलद्वारा नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीति प्रवर्द्धन गर्ने प्रतिबद्धता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन ।