SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०४:२८ PM · 1 मिनेट पढाइ

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन जना प्रधानमन्त्री भएका छन । गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि नयाँ प्रधानमन्त्री भएका छन भने निर्वाचन गराउने मुख्य दायित्व लिएर प्रधानमन्त्री बनेकि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजदेखि बिदा भएसि छिन ।