SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०४:३३ PM · 1 मिनेट पढाइ

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्ज्वलन

म्याग्दी । विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ । विश्व हिन्दू महासङ्घ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो ।