प्रचण्डद्वारा बालेन्द्र शाहलाई बधाई
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह लाई नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन। प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा नवनियुक्त प्रधानमन्त्री शाहले सुशासन, सामाजिक न्याय र समृद्धिप्रतिको जनअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
