SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०६:०४ PM · 1 मिनेट पढाइ

उपत्यकामा हाई अलर्ट गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूको आकस्मिक छलफल

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सरकारको निर्णयपछि सम्भावित सुरक्षा चुनौतीको मूल्याङ्कन गर्न सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग आकस्मिक छलफल गरेका छन।