सुरक्षा प्रमुख छलफलमा कानुन सचिव सहभागि, उपत्यकामा सुरक्षा तयारी तीव्र
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता उच्चस्तरमा पुगेको छ। यसैबीच, सुधन गुरुङ र सुरक्षा निकायका प्रमुखबीच भइरहेको आकस्मिक छलफलमा पाराश्वर ढुंगाना पनि सहभागी भएका छन्। सुरक्षा स्रोतका अनुसार, कानुनी प्रक्रियासम्बन्धी प्रसंग उठेपछि उनलाई छलफलमा बोलाइएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
