रातभर गृहमन्त्री र सुरक्षा निकायको कसरत बर्दीसहित तयारी बस्न निर्देशन
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्ले ‘जेनजी आन्दोलन’को घटनामा दोषी ठहर भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई अनुसन्धानको दायरामा ल्याउने निर्णय गरेसँगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था उच्च सतर्कतामा पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
