SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०१:११ AM · 1 मिनेट पढाइ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर अधिकांश बादल लागेको छ ।