SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०१:२४ AM · 1 मिनेट पढाइ

प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु: पूर्वप्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् ।