SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०१:३६ AM · 1 मिनेट पढाइ

केपी ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो।