SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०२:१९ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा हरियाली अभियान 

विश्व शान्तिको केन्द्र मानिने लुम्बिनीलाई अझ हराभरा, स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित ‘लुम्बिनी ग्रिन इनिसिएटिभ’ अभियानलाई तीव्रता दिइएको छ ।