SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०२:४० AM · 1 मिनेट पढाइ

सल्यानी आलु खेतीले ‘बजार पाउँदै’

जिल्लामा आलु खेतीलाई व्यावसायिक र आम्दानीमुखी बनाउने उद्देश्यले करिब २५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गरिने भएको छ ।