SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०३:५६ AM · 1 मिनेट पढाइ

गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न परिपत्र

गत वर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रूपमा नदीजन्य पदार्थ दोहन भएको जनाउँदै अहिले कुनै पनि कारण देखाउँदै नदी निकासी नगर्न भू–आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउँपालिकालाई परिपत्र गरेको छ ।