SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०४:२८ AM · 1 मिनेट पढाइ

त्रिवि अस्पतालमा एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण हुँदै

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।