SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०४:३६ AM · 1 मिनेट पढाइ

सौभाग्य गोल्डकपको तयारी पुरा

स्थानीय स्तरमै फुटबलको आधार बलियो बनाउँदै राष्ट्रिय खेलकुदमा योगदान पु¥याउने लक्ष्यसहित सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप–२०८२ आयोजना हुने भएको छ ।