कतारमा रक्तदान कार्यक्रम सम्पन्न, ६८ नेपालीद्वारा रक्तदान
मानवीय तथा परोपकारी भावनालाई अभिप्रेरितका साथ “रक्तदान, जीवनदान,महादान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारले शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
