SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०४:४९ AM · 1 मिनेट पढाइ

संविधानविद् अधिकारी भन्छन् : हतारमा होइन, विचार पुर्‍याएर सरकार अघि बढोस्

संविधानविद् डा. विपिन अधिकारीले वर्तमान राजनीतिक घटनाक्रमप्रति सरकारलाई संयमता अपनाउँदै सोचविचार गरेर अघि बढ्न आग्रह गरेका छन् ।