SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०५:०६ AM · 1 मिनेट पढाइ

केपी ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।