SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०५:२७ AM · 1 मिनेट पढाइ

रमेश लेखक पक्राउबारे के भन्छ कांग्रेस ?

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।