SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

एमालेको सचिवालय बैठकद्वारा ५ प्रस्ताव पारित

नेकपा एमालेको सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले ५ प्रस्ताव पारित गरेको हो ।