SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

ओली पक्राउको विरोधमा दिउसो बुटवलमा प्रदर्शन गर्ने

नेकपा एमाले निकट जनसङ्गठनहरूले आज (शनिबार) अपराह्न ४:३० बजे मिलन चोकमा प्रदर्शन गर्ने भएका छन्।