SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

पोखरामा पनि ओली पक्राउविरुद्ध प्रदर्शन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन भएको छ ।