SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

कांग्रेसले भन्यो: कारबाही आवेगमा होइन, कानुनी प्रक्रियाअनुसार हुनुपर्छ

नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गतेका घटनाका दोषीमाथि गरिने कारबाही उत्तेजना र आवेगमा नभई कानुनी प्रक्रिया बमोजिम हुनुपर्नेमा जोड दिएको छ ।