कांग्रेसभित्र ‘विज्ञप्ति युद्ध’ चर्किँदै देउवा–गगन पक्षबीच गहिरिँदो शक्ति संघर्ष
काठमाडौँ । नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति संघर्ष झनै तीव्र बन्दै गएको छ। पछिल्ला राजनीतिक घटनाक्रमसँगै पार्टीका दुई प्रमुख धार—शेरबहादुर देउवा समूह र गगन थापा नेतृत्वको समूहबीच ‘विज्ञप्ति युद्ध’ सुरु भएको देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
