SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०४:३५ PM · 1 मिनेट पढाइ

एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहेका उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए। “उनको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो ।