सहकारी पीडितलाई १०० दिनभित्र रकम फिर्ता प्रक्रिया सुरु गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सहकारी पीडित साना बचतकर्तालाई राहत दिने महत्वपूर्ण निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको १०० बुँदे कार्यसूचीमा साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्र सुरु गर्ने उल्लेख गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
