SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०१:४२ AM · 1 मिनेट पढाइ

प्रसूति पूर्व स्याहारको महत्त्व

एक बयस्क जोडीले आफ्नो जीवनमा बच्चा पेटमा राख्ने योजना बनाएदेखि बा आमाको पेटमा बच्चा बसेदेखि बच्चा जन्मने समय अवधिसम्मको सम्पूर्ण हेरचाह वा स्याहार सुसार जसले आमा र पेटमा रहेको बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा सहयोग पुराउँदछ भने त्यस्तो किसिमको स्याहारलाई पूर्व प्रसूति स्याहार भनिन्छ ।