सिद्धार्थनगरका मेयरको बयान-साढे ३ किलो सुनको बिस्कुट, डेढ किलो गहना र १ करोड लुटियो
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले भदौ २३ र २४ गतेको घटना जाँचबुझका लागि बनेको आयोगलाई आफ्नो घरमा रहेको साढे ३ किलो सुनको बिस्कुट हराएको बयान दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
