SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०५:५४ AM · 1 मिनेट पढाइ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।