SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् ।