SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०६:१० AM · 1 मिनेट पढाइ

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।