SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०६:२९ AM · 1 मिनेट पढाइ

मध्यपूर्वमा द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित

मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहलहरू अस्पष्ट र विरोधाभासी देखिएका छन् । इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण आदानप्रदानसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाले युद्धको दिशा अझ अनिश्चित बनाएको छ ।