SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०६:३८ AM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये ८ हजार नयाँ श्रेस्ता कायम

गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । एकीन तथ्याङ्क नभए पनि २ लाख हाराहारी श्रेस्ता कार्यालयमा रहेको अनुमान छ ।