SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०६:४७ AM · 1 मिनेट पढाइ

पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै

पर्वतमा चैते धान रोपाइँ हुने क्षेत्रफल बर्सेनि घट्दै गएको छ । कतिपय धानखेती हुने फाँटमा सडक विस्तार र बजार विस्तार हनु, बाँदर आतङ्क, जनशक्ति अभावलगायत कारणले चैते धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको हो ।