SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०७:३० AM · 1 मिनेट पढाइ

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् ।