SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०७:३८ AM · 1 मिनेट पढाइ

पाल्पा उद्योग वाणिज्यको अध्यक्षमा भट्टराई र सिंहबीच प्रतिस्पर्धा

पाल्पा उद्योग वाणिज्य संघमा यही चैत्र १४ हुने २५ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।