SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

चौधौँ राष्ट्रिय भूमिगत जल सङ्गोष्ठी सम्पन्न

मधेस प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा १४औँ राष्ट्रिय भूमिगत जल सङ्गोष्ठी आज जनकपुरधाममा सम्पन्न भएको छ ।