SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना: डा वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन्  ।