रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँ: पुन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जबाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
