SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ १०:५० AM · 1 मिनेट पढाइ

कोसी प्रदेशसभा बैठक: प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस

कोसी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ ।